~か
जोड्ने तरिका:
名詞/【動詞。イ形容詞・ナ形容詞】のふつう体 ただし、ナ形容詞現在形に「だ」はつかない。
अर्थ:
二つの文をつなぐ形。疑問詞があるときは「~か」を使う
दुईवटा वाक्य जोड्ने रूप। प्रश्नवाचक शब्द हुँदा 「~か」 प्रयोग गर्नुपर्छ।
उदाहरण:
1. 「パンダは何を食べるか、知っていますか」
「पाण्डाले के खान्छ भन्ने थाहा छ?」
2. 「東京駅行きのバスはどこから出るか、教えてください」
「टोक्यो स्टेशन जाने बस कहाँबाट निस्किन्छ भनेर बताउनुहोस्」
3. あのとき母が何と言ったか、思い出せません。
म त्यो बेला आमा के भन्नु भएको थियो भनेर सम्झन सक्दिन।
4. 夏休みに旅行をするつもりです。でもまだ、どこに行くか決めていません。
गर्मीको बिदामा यात्रा गर्ने योजना छ। तर अहिलेसम्म कहाँ जाने भन्ने निर्णय गरेको छैन।
5. どれがわたしのかさか、わからなくなりました。
कुन मेरो हो भन्ने थाहा नहुन पुग्यो।