~ようにする
जोड्ने तरिका:
動詞の【辞書形・ナイ形】
अर्थ:
努力して~する
प्रयास गरेर ~गर्नु
उदाहरण:
1. 「これからは遅刻しないようにします」
「अबदेखि म ढिला नहुन प्रयास गर्नेछु」
2. 暑いときは、水をたくさん飲むようにしましょう。
तातो हुँदा,पानी धेरै पिउने प्रयास गरौं।
3. 習ったことばすぐに使ってみるようにしています。
सिकेका शब्दहरू तुरुन्तै प्रयोग गर्ने प्रयास गर्छु।