मुख्य बिन्दु: मरम्मत कति बजेबाट कति बजे सम्म? मरम्मत हुँदा कुन तल्लाको शौचालय प्रयोग गर्ने?
しゅうりの ため、トイレが 使えなくなります。使えないのは、どれですか。
मर्मतको कारण, शौचालय प्रयोग गर्न सकिँदैन।प्रयोग गर्न सकिँदैन कुन हो?
1.
5月7日の 10時に、2階の 男性用の トイレ
७ गतेको १० बजे, २ तल्लाको पुरुष शौचालय
2.
5月8日の 12時に、1階の 女性用の トイレ
८ गतेको १२ बजे, १ तल्लाको महिला शौचालय
3.
5月7日の 15時に、2階の 女性用の トイレ
७ गतेको १५ बजे, २ तल्लाको महिला शौचालय
4.
5月9日の 11時に、2階の 女性用の トイレ
९ गतेको ११ बजे, २ तल्लाको महिला शौचालय
トイレの しゅうりについて
2階に ⋆女性用の トイレは、しゅうりの ため、つぎの 時間は使い ことが できません。
5月7日 (水) 9時~21時 (一日)
5月8日 (木) 9時~17時
※2階の ⋆ 男性用の トイレは、使う ことが できます。
しゅうりを して いる 間は、1階 または 3階の トイレを 使ってください。
しゅうりの あとは、今までと 同じ ように 使う ことが できます。
शौचालय मर्मतसम्भार सम्बन्धमा
दोस्रो तल्लाको महिला शौचालय मर्मतको कारणले निम्न समयमा प्रयोग गर्न सकिँदैन।
7 मे (बुधबार) 9:00 - 21:00 (सम्पूर्ण दिन)
8 मे (बिहीबार) 9:00 - 17:00
※दोस्रो तल्लाको पुरुष शौचालय प्रयोग गर्न मिल्नेछ।
मर्मतको अवधिमा कृपया पहिलो वा तेस्रो तल्लाको शौचालय प्रयोग गर्नुहोस्।
मर्मतपछि फेरि पहिले जस्तै प्रयोग गर्न सकिनेछ।
उत्तर: 3